पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

Image
maya metro

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन्।

उनले आफ्ना प्रतिस्पर्धी मिन बमलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।

nisarga

त्यसैगरी, महासचिवमा शिवराज भट्ट निर्वाचित भएका छन्। उनले हरि जोशीलाई पराजित गर्दै महासंघको महासचिव पदमा विजय प्राप्त गरेका हुन्।

त्यस्तै कोषाध्यक्षमा वरुण पनेरु निर्वाचित भएका छन् ।