
कैलालीमा अवैध काठ बरामद गरिएको छ।
जिल्लाको मोहन्याल गाउँपालिका-६ ठुलागडा स्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको अवैध सालको काठ बरामद गरिएको हो ।

सालको काठ २९ गोलिया इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले सोमवार फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।















