तिमी मेरो प्यार….

Image
maya metro

तिमी मेरो प्यार
तिम्रो दिलमा छ मेरो दरवार
बनेको छौ तिमी मेरो प्यार
तिमी नै हौ मेरो प्यार

आखामा बसेकी छौ मेरि माया
गाउला गित पिरतिको भाकामा
यो पहाडको ठाउँ सितल बतास चल्यो
आउ है साथी नाच्ने बेला आयो

nisarga

जादु छ तिम्रो बोलिमा मन मोहित बनाउछ
पिरतिको भाकामा गित गाउनु छ
नजरमा बस्यौ तिमी मनमा बस्यौ
आखैमा फूलेकी रहेछौ

तिमी मेरो प्यार
तिम्रो दिलमा छ मेरो दरवार
बनेको छौ तिमी मेरो प्यार
तिमी नै हौ मेरो प्यार

लेखक : गोबिन्द राज ओझा (राजन )