एमाले सुदूरपश्चिमद्धारा प्रदेश सांसद पाठकसहित दुई नेताको राजीनामा स्वीकृत

Image
maya metro

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सचिवालय सदस्य धर्मराज पाठक र प्रदेश कमिटी सदस्य मातृका तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको छ ।

असोज २१ गते बसेको सचिवालय बैठकले दुवैको राजीनामा स्वीकृत गरेको हो ।

nisarga

पाठक प्रदेशसभा सदस्य तथा सामाजिक विकास समिति सभापतिसमेत थिए ।