गन्यापधुरा, ४ को अध्यक्षमा कांग्रेसका भट्ट प्यानल सहित विजयी

Image
maya metro

अत्तरिया – डडेल्धुराको गन्यापधुरा गाँउपालीका ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानल सहित विजयी भएका छन् ।

भट्टले ६१४ मत प्राप्त गर्दा प्रतिद्धवन्दी नेकपा एमालेका लोकराज भट्टले १८४ मत पाएका छन् ।

nisarga

त्यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन् ।