डडेल्धुरामा देउवाको अग्रता कायमै, पछ्याउदै मल्ल

Image
maya metro

डडेल्धुरा – डडेल्धरामा ५०० मतगणना हुदा प्रधानमन्त्री एवव्म नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले २३९ प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस विपिका उम्मेदवार कर्ण मल्लले १४१ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन् ।

nisarga