डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा

Image
maya metro

अत्तरिया – सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

nisarga

मेडिकल कलेज स्थापनाकालागी आवश्यक बजेट व्यवस्था गरेको उनले बताएका छन् ।