
धनगढी – डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ ।
जिल्लाको परशुराम नगरपालिका – ७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालका कारण बिहीवार मृत्यु भएको हो ।

बुधवारबाट झाडापखाला लागेका मगरको पानी परेरका कारण अस्पताल लग्न समस्या भएको स्थानीय नरेन्द्र बोहराले बताए ।
















