डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

Image
फाईल फोटो
maya metro

डडेल्धुरा – डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका –४ कि ६२ वर्षीया दुर्गा बोहराको खारी खोलाले बगाउँदा मृत्यु भएको हो। बोहरा बगेको खबर प्राप्त हुदासाथ घटना स्थलमा प्रहरी पुगेको थियो।

nisarga

प्रहरीले महिलाको शव बगेको स्थानबाट एक किलोमिटर तल फेला पारेको जनाएको छ।