Attariya Hospital Pvt.Ltd.

अत्तरिया जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,२१७ जनाले लिए सेवा

padma
milan sunchadi

अत्तरिया – अत्तरिया जेसीजले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनीबार पदमा अस्पताल प्रा ली अत्तरिया र शैलेश्वरी मा वि बडेहाको सहयोगमा अत्तरिया जेसीजले शैलेश्वरी मा विको प्रांगणमा निशुल्क स्वास्थ्य शिविरको आयेजना गरेको थियो ।

उत्त शिविरमा २१७ जनाले सेवा लिएको अत्तरिया जेसीजका कार्यकारी उपाध्यक्ष बम बहादुर बोगटीले बताएका छन् । शिविरमा आएका एकजना गम्भीर बिरामीलाई गोदावरी नगरपालिकाको सहयोगमा मालाखेती अस्पताल पठाईएको उनले बताए ।

यसअघि अत्तरिया जेसीजले वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो ।

Nawadurga
Loading...