
अत्तरिया – दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु प्र ०० १ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा गाडी धनी करबिरसिंह ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी सडकबाट झण्डै दुइ सय मिटर तल खसेको थियो। चालकको खोजि भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।














