कैलालीमा खोलामा डुबेर एक जनाको मृत्यु

Image
maya metro

धनगढी – कैलालीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–८ बछेला बस्ने ५६ वर्षकी हिरा बिष्टको चरला खोलामा डुबेर मृत्यु भएको हो।

nisarga

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।