कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीमा खोलामा डुबेर किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चुरे गाउँपालिका-४ बाटेगडाकी १४ वर्षीय जानकी पसन मगर रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

मंगलबार दिउँसो बाटेगडा खोलामा पौडी खेल्नेक्रममा डुबेकी मगरको उपचारकाक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरील जनाएको छ ।