डडेल्धुरा – डडेल्धुराकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।
जिल्लाको परशुराम नगरपालिका–८ अैडुङ्ग्राकी विमला नेगीले बाटोमै बच्चा जन्माएकी हुन् ।

स्ट्रेचरमा बोकेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै बच्चा जन्माएकी हुन् ।