सुप माविका विद्यार्थीलाई लागूऔषध दुव्र्यसनी न्यूनिकरणबारे जनचेतना

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ४ मा रहेको सुदूरपश्चिम (सुप) माविका विद्यार्थीलाई लागूऔषध, दुव्र्यसनी न्यूनिकरणबारे जनचेतना प्रदान गरिएको छ ।

सोमबार गोदावरी नगरपालिका वडा नम्बर- २ को सहयोगमा तथा सुदूरदृष्टि मिडियाले करिब ७० जना विद्यार्थीलाई लागूऔषध, दुव्र्यसनी न्यूनिकरणबारे जनचेतना प्रदान गरिएको हो ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेतीसंगको सहकार्यमा जनचेतना कार्यक्रमको आयोजना गरिएको सुदूरदृष्टि मिडियाका सम्पादक धुर्व ओझाले बताएका छन् ।