सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : राष्ट्रिय सभा सदस्यहरुसंग मुख्यमन्त्रीको छलफल

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राष्ट्रिय सभा सदस्यहरुसंग छलफल गरेका छन् ।

शनीबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विशवविद्यालयका लागि आवश्यक बजेटको पहल गर्नेबारे शाहले राष्ट्रिय सभा सदस्यहरुसंग छलफल गरेका हुन् ।

nisarga

छलफलमा विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिको सहभागिता रहेको थियो ।