अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ को रिङरोड क्षेत्र जलमग्न भएको छ ।
गएराती देखि परेको निरन्तरको वर्षाले उक्त क्षेत्र जलमग्न भएको हो ।

पानीको उचित निकास नहुँदा रिङरोड क्षेत्रमा वर्षेनी डुबान हुने गरेको छ ।