पत्रकार दीर्घ खत्रीकाे गाेदावरी अर्याघाटमा अन्त्येष्टि

Image
maya metro

अत्तरिया – डोटीका पत्रकार दीर्घ खत्रीकाे गाेदावरी अर्याघाटमा अन्त्येष्टि गरिएको छ । खत्रीकाे शनिबार गाेदावरीमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको हाे ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले खत्रीकाे निधनले पत्रकारीता क्षेत्रमा अपूरणीय क्षति पुगेकाे बताएका थिए ।

nisarga

प्रेस चाैतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चाैतारीकाे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेकाे छ ।

प्रेस चाैतारी नेपालका सुदूरपश्चिम प्रदेश समितिका सदस्य समेत रहेका खत्रीलाई संगठनले चाैतारीकाे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली समेत अर्पण गरेकाे थियो ।