
डडेल्धुरा – प्रधानमन्त्री शेर बहादुर देउवाले मतदान गरेको गनयापधुरा गाँउपालीका वडा नम्बर १ को अध्यक्षमा विपी कांग्रेसका नरेश भण्डारीले जित हात पारेका छन् ।
भण्डारीले करुवा चुनाव चिन्हमा चुनाव लडेका थिए ।

वडा नम्बर १ मा नेकपा एमाले र बिपी कांग्रेसले चुनाबी तालमेल गरेको थियो ।












