गन्यापधुरा,५ मा कांग्रेसका सिपी रोस्यारा प्यानल सहित विजयी

Image
maya metro

डडेल्धुरा – गन्यापधुरा गाँउपालीका वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका सिपी रोस्यारा प्यानल सहित विजयी भएका छन् ।

रोस्याराले ४८० मत प्राप्त गर्दा प्रतिद्धन्दी नेकपा एमालेकी कृष्णा पनेरु ओझाले २१० मत प्राप्त गरेकी छिन् ।

nisarga

त्यस्तै नेकपा समाजवादीका धर्मराज पडालले १९० मत प्राप्त गरेका छन् ।