
डडेल्धुरा – डडेल्धुरामा एक पुरुष बेहोस अवस्थामा फेला परेका छन् ।
शुक्रवार आलिताल गाँउपालीका वडा नम्बर ८ घुम्ति बजारबाट डोला जाने बाटोमा एक पुरुष बेहोस अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्थानिय बाटो हिड्ने महिलाले देखे पछी प्रहरीलाई खबर गरेका थिए । उनको परिचय खुल्न सकेको छैन ।
– यसअघि यो समाचारमा अन्यथा भएकोमा सच्याईएको छ ।
















